UNOES 日本語・ネパール語辞典用例つき・無料

障る

  • 体に障るよ

    यो तिम्रो स्वास्थ्यलाई असर गर्छ ।

  • 私の忠言が耳に障ったらしい

    मेरो सल्लाहले उसको कान खाइदियो जस्तो छ ।

  • 気に障った様子であった

    ऊ चिढिएको (/ रिसाएको / अप्रसन्न भएको) जस्तो छ ।

  • 夜更かしは仕事に障る

    ढिलोसम्म नसुत्दा काममा बाधा पुग्छ ।