触る
1. touch; feel; छुनु ; छाम्नु ; हात लगाउनु ; स्पर्श गर्नु ; लेस्नु ;
優しく触る
मसार्नु ; हलुका स्पर्श गर्नु
手で触る
हातले छुनु (/ छाम्नु)
触った感じで何だか分かりますか
स्पर्शले यो के हो भनी थाहा हुन्छ
怪我した足はまだ触ると痛い
उसको चोट लागेको खुट्टा छुँदा अझैं दुख्छ ।
この種の問題は触らないことにしている
यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त छ ।