爽やか
〔すがすがしい様子〕 ताजा ; स्फूर्ति ;
少しの休養は爽やかさと遣る気を与えた
केही आरामले मलाई ताजगी र थप जोस दियो ।
連語
爽やかな
爽やかな時
आरामको समय
爽やかな風
चिसो हावा
爽やかな気分になる
ताजा (/ स्फुर्ति / फुर्तिलो) हुनु ; पुनर्जीवत हुनु ; स्फूर्ति आउनु
爽やかな一晩の眠り
एक रातको मीठो निद्रा
それらを適用することから得られる爽やかな効果をあなたは間違いなく経験してきただろう
ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
連語
爽やかに
爽やかにする
ताजा बनाउनु (/ गर्नु) ; विश्राम (/ आराम / स्फुर्ति / नयाँ शक्ति) दिनु ; उत्साहित तुल्याउनु ; फुर्तिलो बनाउनु
爽やかにする健全なレクレーション
स्फूर्ति दिने स्वस्थकर मनोरञ्जन
水浴したら体が爽やかになった
नुहाएपछि मेरो जिउ चङ्गा (/ हलका / फुर्तिलो / जाँगरिलो) भयो ।
*चङ्गाは「凧」。凧が飛ぶように軽い気持ちになったということ