せがむ
1. pester; worry at~; माग्नु ; पीर (/ विन्ती / आग्रह / जोर) गर्नु ;
寄付をしつこくせがむ
सित फकाएर (/ घरिघरि) चन्दा माग्नु ; धुरै जोडसित चन्दा माग्नु
私に住所をくれとせがんだ
उसले मेरो ठेगाना माग्यो ।
お腹を空かせた子供たちが母親にしつこくせがんでいる
भोकाएका केटाकेटी आमासँग झ्याउँझ्याउँ (/ कचकच / क्याउँक्याउँ) गर्दै छन् ।
一度はうちに来いとしつこくせがまれている
उसले एकपटक मेरो घरमा आऊ भनेर मरीहत्ते (/ जिद्दी / घात) गरिरहेको छ ।
彼は金を貸せとせがんだ
उसले मलाई पैसा लिनलाई जोर गऱ्यो ।
彼女は新しいサリを買ってくれと夫にせがんだ
नयाँ साडी किनिदिनलाई उसले लोग्नेलाई पीरोली ।