UNOES 日本語・ネパール語辞典用例つき・無料

姓

a one's family name; थर ; नाम थर ; कुलनाम ;

  • ぼうや,君の姓は何だい

    बाबु, तिमी कुन थरी हौ?

  • 彼の姓はネパリです

    उहाँको थर (/ कुलनाम) चाहीँ नेपाली हो ।

  • 結婚して夫の姓を名乗っている

    विहेपछि उनले पतिको थर चलाउँछिन् ।