所為
~の所為にする
दोष~माथि थोपर्नु (/ लगाउनु)
それはだれの所為だ
त्यसको लागि को जिम्मेवार छ?
私の所為になった
मलाई दोष लाग्यो (/ आइपर्यो) ।
よくも私の主人の所為にできたわね
मेरो श्रीमानलाई यस्तो दोष लगाउने आँट कसरी गर्नुभो?
あのね、お父さんにも言ったんだけど、世にどっぷり漬かっても自分以外,だれの所為にもできないんだぞ
हेर्, ड्याडीलाई पनि भनिसकेँ संसारमा डुबिस् भने आफैलाई बाहेक कसैलाई दोष दिन पाउँदैनस् ।
連語
所為で
仕事の所為で
कार्यवश
故障の所為で遅れた
हाम्रो गाडी विग्रेकोले गर्दा हामी अबेर भयो ।
君の所為で皆が遅くなったぞ
तिम्रो गल्तीले गर्दा हामी अबेर भयो ।
薬の所為で眠くて仕方がなかった
औषधीले (गर्दा) मलाई निद्रा लागेको लागेकै थियो ।