UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔性質〕 nature; मनोभाव ; स्वभाव ;

  • 適応性のある人

    लचकदार (/ लचिलो) व्यक्ति ; अनुकूल मिलाउन सक्ने व्यक्ति ; स्थितिअनुसार (/ विभिन्न परिस्थितिमा) मिल्न (/ बदलन) सक्ने व्यक्ति

2. 〔男女の区別〕( one's) sex; स्त्री वा पुरुष हुने अवस्था ; लिङ्ग ; यौन ;

  • 男性 〔総称〕〔一人〕

    पुरुषजति ;पुरुषमान्छे

  • 女性 〔総称〕〔一人〕

    स्त्रीजाति ;स्त्रीमान्छे

  • 男女両性

    तेस्रो लिङ्ग

  • 性に目覚める

    यौनमा जाग्नु (/ चाख्नु)

連語
性的/性の
  • 性的特質

    यौनाकर्षण

  • 性的興奮剤

    कामोत्तेजक (/ कामोद्दीपक) औषधी

  • 性的虐待(いたずら)

    यौन दुर्व्यवहार (शोषण / दुराचार)

  • 性の不道徳

    यौन (/ लैङ्गिक) अनैतिकता

  • 強い性的衝動

    तीव्र कामवासना (/ कामेच्छा / यौन इच्छा

  • 性的魅力のある

    कामुक ; कामोत्तेजक ; यौनाकर्षित ; यौनइच्छा जगाउने

  • 性的関係を持つ

    यौन सम्बन्ध राख्नु ; सन्भोग गर्नु

  • つかの間の性的満足を得るために貞潔さを手放す人もいる

    कसैकसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन्‌ ।

3. 〔文法で〕 gender; लिङ्ग ;

  • 男性 (

    पुलिङ्ग

  • 女性

    स्त्रीलिङ्ग

  • 中性