UNOES 日本語・ネパール語辞典用例つき・無料

整備

1. 〔用意して整えること〕 preparation; तयारी ;

  • 受入環境を整備する

    स्वागत गर्ने वातावरण सृजना गर्नु

  • 事務所に最新のコンピュータを整備した

    हामीले हाम्रो अफिसलाई नयाँ कम्प्युटरले सुसज्जित पार्‍यौं ।

2. 〔良い状態にしておくこと〕 maintenance; अनुरक्षण ; राम्रो हालतमा राख्ने काम ;

  • 武具の整備

    हात-हातियारको स्याहार-सम्भार

  • 都市に通じる道は常によく整備されていた

    नगरसम्म जाने बाटो राम्रो अवस्थामा राखिएको हुन्थ्यो ।

3. 〔点検 / 修理しておくこと〕 service; जाँचबुझ ; सफाइ ;

  • 飛行前の点検整備

    उडानअघिको स्याहारसम्भार कार्य

  • 車をきちんと整備する

    कारलाई राम्ररी मर्मत-सम्भार गर्नु

  • 私は自動車修理場に配属され,車の点検や整備を行ないました

    मलाई ग्यारेजमा काम गर्न खटाइयो, जहाँ गाडी सर्भिसिङ पनि गरिथ्यो ।