UNOES日ネ辞書日本語⇄ネパール語辞書

成長/生長

1. 〔伸び育つこと〕 growth; विकास ; वृद्धि ; बढ्ने प्रक्रिया ;

  • 幼児の成長

    बालविकास

  • 成長の痛み

    शारीरिक (वृद्धिमा) पीडाइ

  • 体の成長に資する ’

    शरीरको वृद्धि गराउनु

  • 成長が止まる

    विकास (/ वृद्धि) रोक्नु

  • 子供は成長が早い

    बालकको उन्नति छिटो हुन्छ । ; बालविकास छिटो हुन्छ । ; बालकहरू छिटो बढ्छन् ।

  • あの子は心身の成長の釣り合いが取れていない

    उसको शारीरिक विकास जस्तो मानसिक विकास भएको छैन । ; उसको मानसिक विकास शारीरिक विकास जस्तो भएको छैन । ; उसको मानसिक र शारीरिक विकास मिलेको छैन ।

連語
成長する
  • 彼は共に成長した仲だ

    ऊ मसँगै हुर्के–बढेको साथी हो ।

  • お前は成長して娘になった

    तँ बढेर ठूली र मस्त तरूणी भइस् ।

  • 庭の草木がよく生長している

    बगैंचा सप्रँदैछ (/ फुल्फुलाउँदैछ) ।

  • 成長して洋服が小さくなった

    हुर्केपछि लुगा उनीको लागि सानो भयो ।

2. 〔成熟すること〕 growing-up; विकास ; वृद्धि ;

  • この成長は徐にそして段階的に生じる

    々यो बढ्ने काम बिस्तारै क्रमिक रूपमा हुन्छ ।

  • しかし成長はそこで止まってしまうのだろうか

    तर के वृद्धि (/ उन्नति / प्रगति) यहिं रोकिन्छ

連語
成長する
  • 成長した息子 ’

    लाठे (/ हुर्केको) छोरा

  • 知識において成長して行く

    ज्ञानमा बढ्दै जानु

  • 関心を成長させる ’

    चासो अझ बढाइदिनु

  • 成長した犬

    उमेर पुगेको कुकुर

  • 自分のペースでゆっくりと成長する ’

    आफ्नो सुरमा (/ गतिमा) बिस्तारै बढ्दै जानु

  • 少年少女を伸び伸びと成長するよう助ける

    किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनु

慣用表現

〔発展〕 a development; a progress; प्रगति ; विस्तार ; उन्नति ; उत्थान ; विकास ; वृद्धि ;

  • 経済成長

    आर्थिक उपलब्धि (/ प्रगति / उन्नति)

  • 高度成長

    उच्च वृद्धि (/ प्रगति / उन्नति)

  • 国の成長

    देशको उत्थान (/ उन्नति / प्रगति)

  • 忙しくかつ成長を続ける巨大ネットワーク

    एकदमै व्यस्त र फैलँदै गएको विशाल जालो

  • この成長を支えるために集まり合うための会館が必要だ

    यो बृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।