制度
1. 〔体系的な〕 a system; व्यवस्था ; सेवा ; प्रणाली ; प्रद्धति ;〔慣習的な〕 an institution; संस्था ;〔機構〕 an organization; संगठन ; संघ ; अंग ;
医療(教育)制度
स्वास्थ्य ( शिक्षा) सेवा (/ प्रणाली)
税軽減制度
करमुक्ति योजना
一夫一婦制度 (
एकबिबाहको विधि
徴兵制度を敷く
सेनामा भर्ती हुन कानूनले बाध्य गर्नु ; अनिवार्य भर्ती गर्नु ; कानूनले जबरजस्ती सेनामा भर्ती गराउनु
結核医療費には公費負担制度がある
क्षयरोगको चिकित्सा–खर्चको लागि सार्वजनिक कोषबाट बेहोरिने व्यवस्था छ ।