制限
1. a restriction; प्रतिबन्ध ; रोक ; बन्देज ; नियोजन ; बाधा ; बाधक ; दम ;〔限界〕 a limit; a limitation; सीमा ; सीमाबंधन ; अदल ;
輸入制限
आयात प्रतिवन्ध
移住制限
आप्रवास प्रतिबन्ध
年齢制限
आयुसीमा ; उमेरको हद ; तोकिएको उमेर
業の制限
काममाथि बन्देज (/ पतिबन्ध)
服薬中特別な生活の制限はない
दैनिक दिनचर्यामा यो उपचारले कुनै असर पार्दैन ।
律法は制限ではなく保護だ
नियम बन्धन होइनसुरक्षा हो ।
ある親たちは子供たちの息が詰まるほど制限を課す
केही आमाबाबुहरूले छोराछोरीहरूको सासै थुन्ने गरी अति कडाइ गर्छन् ।
親が設けた制限に子供たちは苛立った
आमाबाबुहरूले आफ्ना बच्चाहरूमाथि लगाएको प्रतिबन्धहरूसित तिनीहरू रूष्ट भए ।
よく制限された
नियन्त्रित
自由を制限される
स्वतन्त्रतामा बाधा पर्नु
産児制限する
परिवार नियोजन गर्नु
何にも制限されずに
बेरोक ; बेरोकटोक
親は必要以上に自分の自由を制限していると思う
आमाबाबुले जति स्वतन्त्रता दिनुपर्ने होत्यति पनि नदिएको जस्तो मलाई लाग्छ ।
ネパールと中国の国境は制限されている
चीनसँगको नेपालको सिमाना नियन्त्रित छ ।
彼らとの付き合いを制限する必要を感じた
मैले तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस गरें ।
確認書類をご送付いただけない場合お取引を制限させていただく場合があります
यदि आफ्नो कागजातको पुष्टीकरण गर्न असमर्थ हुनुभयो भनेतपाईंको लेनदेन प्रतिबन्धित हुन सक्छ ।