制御
control; वशमा ; नियन्त्रण ; लगाम ; वश ; तह ; परिचलन ;
制御できない馬
बेलगाम घोडा
*字:「くつわのない馬」
自分では制御できない状況
आफ्नो काबुबाहिरको परिस्थिति
連語
制御する
秩序正しく制御された自然界
व्यवस्थित ढंगमा परिचालन गरिएको प्रकृति
制御しきれない
बेलगाम हुनु ; वशमा राख्न नसकिने हुनु
~を完全に制御する
~लाई पूर्णतः वशमा राख्नु
悲しみを制御する
दिक्दारीको भावनालाई नियन्त्रण गर्नु
舌を制御する
जिब्रो तह लगाउनु ; जिब्रोमा लगाम कस्नु
自然の力を制御する
प्राकृतिक शक्तिलाई नियन्त्रणमा राख्नु