製品
1. a product; उपज upaj ; परिणाम ; उत्पादन ; उत्पादित सामान ;〔大量生産物〕 manufactured goods; कारखानामा बनाएका सामानहरू (/ उत्पादनहरू / उपजहरू) ;
日本製品
जापानको सामानहरू (/ उत्पादनहरू)
彼らの製品は世界中で売れる
उनीहरूका सामान संसारभरि विक्री हुन्छन् ।
これら二つのテーブルは同一の製品だ
यी दुई टेबल एकसमान छन् ।
商業界は様な種類の製品を作り出している
々व्यापारिक संसारले अनेकौं किसिमका सामानहरू उत्पादन गर्दैछ ।
複合語