UNOES 日本語・ネパール語辞典用例つき・無料

精一杯

with all one's strength (/ might); to the best of one's ability; भरसक ; दुःख गरेर ; कडा ; कडा मेहनतसाथ ; गम्भीरतापूर्वक ; उत्कटतासाथ ;

  • 精一杯働く

    कडा मेहनत गर्नु ; खूब काम गर्नु ; कठोर परिश्रम गर्नु

  • 精一杯働くことを楽しむ

    कडा मेहनत रुचाउनु

  • 精一杯のことはやってみましょう

    म हर प्रयास त गरूँ । ; म सकेजति गर्छु नि ।

  • 精一杯やったからもう思い残すことはない

    मैले सक्दो (/ सकेसम्म) गरेकोले मलाई पछुतो छैन ।

  • 彼は私にこう言うだけが精一杯だった:「諦めな」

    तिनले मलाई केवल (/ मात्र) यति भन्न सके: "छोड ।"