UNOES日ネ辞書日本語⇄ネパール語辞書

政治

1. politics; राजकाज ; राजनीति ;〔治国〕 government; राजकाज ; शासन ; राज गर्ने काम ;

  • 議会政治

    संसदको शासन

  • 官僚政治

    अधिकारी–तन्त्र ; अधिकारी–वर्गको शासन

  • 貴族政治

    अभिजाततन्त्र

  • 独裁(専制)政治

    अत्याचार ; तानाशाह ; अधिनायकवाद ; हुकुमी शासन ; अधिनायकतन्त्र

  • 清潔な政治

    सफा (/ निर्दोषी) शासन

  • 政治に関与する

    राजनीतिमा मुछिनु (/ भाग लिनु)

  • 政治には関心がない

    राजनितिमा मेरो चासै छैन ।

  • 彼は全く政治に無関心だ

    राजनीतिमा उसको कुनै चासो छैन ।

  • 彼は政治とは無縁だ

    राजनीतिसित उसको केही सम्बन्ध छैन ।

連語
政治の・政治上の・政治的な
  • 政治的自殺

    राजनीतिक समूह हत्या

  • 政治的スローガン

    थेगो ; नारा

  • 政治的緊張

    राजनैतिक तनाव

  • 政治的不安定

    राजनैतिक अस्थिरता

  • 政治的な人

    राजनीतिज्ञ

  • 政治的中立状態

    तटस्थ राजनैतिक वातावरण

  • 政治的な問題

    राजनैतिक मामिला (/ समस्या)

  • 彼らは政治的な優位性や商業上の利得を得ようと画策した

    तिनीहरूले राजनैतिक श्रेष्ठता तथा आर्थिक लाभको लागि तँछाडमछाड गरे ।

  • こうして政治上のライバルたちより断然有利な立場に立った

    यसले गर्दा आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरूले आशै गर्न नसक्ने मौका तिनले पाए ।