成人
1. an adult; a grown-up; प्रौढ ; वयस्क ; ठूलो मान्छे ; उमेर पेगेको व्यक्ति ; युवावस्था पार गरेको व्यक्ति ;
入園料は成人ルピヤです
प्रवेश शुल्क एक वयस्कको १०० रूपैंया हो ।
これは成人向きの映画だ
यो फिल्म उमेर पुगेकाहरूले हेर्नेवाला हो ।
連語
成人する
成人して
उमेर पुगेपछि ; जवान (/ वयस्क) भएपछि
成人した息子
प्रौढ छोरो ; वयस्क (/ उमेर पुगेको) छोरो
成人してからいっそう勉強するようになった
वयस्क भए पछि ऊ झन् पढ्न थाल्यो ।