成果
1. the result(s); fruit; फल ; परिणाम ; नतिजा ;
努力の成果
परिश्रमको परिणाम (/ इनाम / स्वाद)
成果のない
बिनसित्तिको; फलबिनाको; व्यर्थ; निरर्थक ; नष्ट
成果を生む(収める)
फल फलाउनु ; परिणाम ल्याउनु (/ हुनु)
立派な成果を上げた
तिनीहरूको) राम्रो नतिजा प्राप्त भयो । ; तिनीहरूले राम्रो नतिजा पाए (/ प्राप्त गरे) ।
これら全てを行っても何の目覚しい成果も得られなかった
यी सबै गरे तापनि कुनै ठोस परिणाम प्राप्त भएन ।
師はわたしの努力が成果を挙げていることをとても喜んでくださった
मेरो प्रयासको परिणाम देखेर मेरो गुरु धेरै खुसी हुनुभयो ।