UNOES日ネ辞書日本語⇄ネパール語辞書

正確

1. accuracy; सहीपन ; शुद्धता ; यथार्थता ; परिशुद्धता ;

  • 陳述の正確さ

    कथनको यथार्थता (/ सहीपन / सत्यता)

  • 私の時計は正確だ 〔現在合っている〕〔いつも合っている〕

    मेरो घडी ठीक छ । मेरो घडीको समय कहिल्यै बिग्रिँदैन ।

  • 地震が起きるだろうとの地質学者たちの予告は大方正確だ

    भूकम्प जानेछ भनेर भूगर्भशास्त्रीहरूको पूर्वानुमान अक्सर सही हुन्छ ।

連語
正確な
  • 正確な知識

    सही ज्ञान

  • 正確な円

    पूर्ण वृत्त

  • 正確な答えを出す

    सही उत्तर दिनु

  • 彼は正確なネパール語を話す

    उहाँले शुद्ध (/ सही) नेपाली बोल्नुहुन्छ ।

  • 式の場所と時間の正確な情報を知らせる

    उत्सव हुने स्थान र समयको सही जानकारी दिनु

  • 正確な日付けは何日でしたか

    सही मिति कति हो

連語
正確に
  • 正確に言えば

    सही ढंगमा भन्ने हो भने ; अर्थात्

  • 彼は非常に正確に話した

    उसले ठीक–ठीक बोल्यो ।

  • その日のことは正確には覚えていない

    मलाई त्यो दिनको कुरा ठ्याक्कै त आएन (/ याद भएन) । ; मैले त्यो दिनको कुरा त ठ्याक्कै सम्झिनँ ।

  • 正確に発音すれば正確にも書ける

    शब्दको उच्चारण शुद्ध भएमा लेखाइ पनि शुद्ध हुन सक्छ ।

  • それがどうなっていたか正確には分からないだろう

    त्यो कस्तो हुन्थ्यो हामीलाई ठयाक्कै थाहा छैन ।