UNOES 日本語・ネパール語辞典用例つき・無料

生活費

living expenses; cost of living; ( आ)जीविका ; जीविकोपार्जन ; आर्जन ; कमाइ ; जीवन धान्ने (/ बिताउने) आर्जन (/ खर्च) ; जीवनका लागि कमाइ ; जीवननिर्वाहका लागि गरिएको इलम ; रोजी (रोटी) ;

  • 食べるだけがやっとの生活費

    खाईजीविका ; खान मात्र पुग्ने जीवननिर्वाह ; पेटपालो ; एकसरो

  • 生活費も親に負んぶになった

    ऊ बाँच्न (/ जीविका चलाउन) आमाबाबुमा भर पर्‍यो ।

  • 農業以外彼の生活費の術がない

    खेतीबाहेक अहिले उसको जीविकाको बाटो अर्को छैन ।