清潔
1. 〔きれいな状態〕 cleanliness; सफाइ ; शुद्धता ;
清潔で片付いた家
सफा–सुग्घर पारिएको घर
清潔さの良い習慣を培わせるよう子供を助ける
केटाकेटीहरूलाई सरसफाइसम्बन्धी राम्रो बानी विकास गर्न मदत दिनु
清潔さは子どもの健康の鍵だ
सरसफाइ चाहिँ बच्चा स्वस्थ हुन अति महत्त्वपूर्ण हुन्छ ।
使用後は水を掛けて清潔にしよう
प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।
連語
清潔な
清潔な空気
ताजा (/ शुद्ध / निर्मल / स्वच्छ) हावा
清潔なタオル
सफा तौलिया
清潔な猫
सफा(सित) बस्ने बिरालो
連語
清潔に
体(手足)を清潔にしておく
शरीरलाई (हातखुट्टालाई) सफा राख्नु
後になって薬を買うより清潔にして住む方が安くつく
पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।
2. 〔後ろ暗い所がないこと〕
清潔な政治
सफा (/ निर्दोषी) शासन
清潔な人柄
सफा (/ सोझो) व्यक्तित्व
複合語