世紀
1. a century; शताब्दी * 序数を受ける;
百年は一世紀
१०० वर्षको एक शताब्दी हुन्छ ।
今(前)世紀に
यस (गत / पूर्व) शताब्दीमा
世紀に
सातौं शताब्दीमा
世紀の半ばに
बिसौं शताब्दीको बीचमा
世紀末の人
नवौं शताब्दीको अन्ततिरका मानिस
何世紀もの間
शताब्दीयौंदेखि ; बर्षौं शताब्दीमा ; शताब्दीयौंको दौडान
何世紀も後に
शताब्दीऔं पछि
西暦二世紀の終わり頃
सायुपुदोस्रो शताब्दीको अन्ततिर
一世紀のクリスチャン
प्रारम्भिक (/ प्रथम) शताब्दीका) मासीहीहरू
世紀のドイツの作家
१९ औं शताब्दीका जर्मन लेखक
西暦前世紀の預言者イザヤ
ईपूईसापूर्व) आठौं शताब्दीका अगमवक्ता यशैया
こうやって幾世紀も経過した
यसरी चलिरहेको शताब्दीयौं भइसक्यो ।
西暦世紀ローマは権勢の絶頂にあった
सायुप्रथाम शताब्दीमा रोम आफ्नो शक्तिको चुलीमा पुगेको थियो ।