UNOES日ネ辞書日本語⇄ネパール語辞書

成功

1. 〔事を成し遂げること〕 a success; an achievement; सफलता ; उपलब्धि ; फत्ते (/ फत्य) ;〔大成功〕 a big (/ great) success (/ achievement); फत्ते ; लछारपाटो ; ठूलो सफलता ;

  • 成功へと導く ~

    लाई सफलतातर्फ लैजानु

  • 成功裏に

    सफल भई ; सफलतापूर्वक

  • 失敗は成功のもと

  • 自分の成功を自慢し人を見下げる

    आफ्ना उपलब्धिहरूको धाक दिंदै अरूलाई होच्याउनु

  • 彼は成功したので調子付いていた

    ऊ सफलताले फुलेको थियो । ; सफलताले उसको पाइला चुमेको थियो ।

  • 財産は人の成功の尺度ではない

    कति धन छ त्यसको आधारमा सफलता नाप्नु हुँदैन ।

  • 成功している人とは結局だれのことを言うんだ

    सफल व्यक्ति वास्तवमा कसलाई भन्ने

  • 自分の成功は勤労によるものだと思う

    म आफ्नो सफलताको श्रेय कठोर परिश्रमलाई दिन्छु ।

連語
成功する
  • 成功した生活を送る

    सफल जीवन बिताउनु

  • 大会はどれも大成功した

    हरेक अधिवेशन सम्पन्न भयो ।

  • 予定が成功したら私たちは大金持ちだ

    मेरो योजना सफल भयो भनेहामी धनी हुनेछौं ।

  • 金が戻るかどうかはビジネスが成功するかどうかに掛かっている

    पैसा फिर्ता आउने–नआउने कुरा व्यापार चल्ने–नचल्ने कुरामा पो भर पर्दो रहेछ ।

  • ビジネスを成功させるために日夜必死で働いたものだ

    व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।

2. 〔出世 / 繁盛〕 a success; a propser; प्रगति ; सफलता ; फुर्तीफार्ती ;

  • 彼の成功への夢は消え去った

    सफल हुने उसको आशा चकनाचूर भयो ।

  • 彼の成功が妬ましかった

    म उसको सफलताको डाह (/ ईर्ष्या) गर्थेँ । ; म उसको सफलतामा डाही (/ ईर्ष्यालु) भएँ ।

  • 隣人の成功を見て恨みの気持ちがわいた ’

    छिमेकीको समृद्धि (/ प्रगति / फुर्तीफार्ती) देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्वेष) जाग्यो ।

  • 仕事が成功したらパシュパティでたくさんの火を灯すと誓約した

    उसले काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।

複合語