UNOES日ネ辞書日本語⇄ネパール語辞書

性急

1. hastiness; impatience; हतार ; अधीरता ; व्यग्रता ; हडबड / हडबडी ; हडबडाइ ;

連語
性急な
  • 性急な行動

    हतारसँग चालिएको कदम

連語
性急に
  • 性急に~と判断する ~~

    भन्ने निष्कर्षमा हत्त न पत्त पुगिहाल्नु ; भन्ने निष्कर्ष हत्त न पत्त निकालिहाल्नु

  • 性急に事を運びすぎる

    तिमी काम गर्दा हतार गर्छौ ।

  • そう性急に決め込まないで

    यस्तो निष्कर्षमा तुरुन्तै नपुग्नुस् ।

  • 子供に反抗者のレッテルを性急に貼ってはなりません

    आफ्नो सन्तानलाई तुरुन्तै विद्रोही घोषित गर्न आतुर नहुनुहोस् ।