生命
1. 〔命 / 長寿〕 life; ज्यान ; जीवन ; प्राण ;〔生き物〕 animate things; living things; चलप्राणी ; जीउँदाहरू ; जीवित प्राणीहरू ;
生命のないもの
निर्जीव चीजहरू
生命に最低限必要なもの
जीवनका मूल आवश्यकताहरू
生命を保つ
जीवन कायम राख्नु
自ら生命を絶つ
आत्म–हत्या गर्नु
人の生命が失われた
दस जनाको मृत्यु भयो ।
悪性の熱が多くの生命を奪った
प्राणघातक जरोले धेरैको प्राण लियो ।
生命は偶然の所産でも無意味なものでもない
जीवन संयोगको उपज होइन न त यो अर्थहीन छ ।
2. 〔ある分野での活動〕
彼の政治生命はおしまいだ
उसको राजनैतिक जीवन खतम भयो ।
慣用表現
〔最も大事なもの〕 the soul; प्राण ; ज्यान ;
彼女は僕の生命だ
उनी मेरो जीवनधन हुन् ।