西暦
the Christian era; A.D. / AD; Anno Domini; सन् ; सा . यू . / सामान्य यूग ; इ . सा . / इ . सं . / इस्वी संवत् ;
西暦2001年
सन् (/ इस्वी संवत्) २००१ (वर्ष)
西暦年に
सन् १९१९ मा (/ वर्षमा) ; ईसापूर्व (/ ईपू१९१९ मा ; सायू.१९१९ मा
西暦二世紀の終わり頃
सा.यु.पु. दोस्रो शताब्दीको अन्ततिर
彼女は西暦2003年に90歳で死んだ
तिनी ९० वर्षको उमेरमा सन् २००३ मा मरिन् ।
西暦1世紀,ローマは権勢の絶頂にあった
सा. यु. प्रथाम शताब्दीमा रोम आफ्नो शक्तिको चुलीमा पुगेको थियो ।
連語
西暦前
西暦前
सा.यू.पू. / सामान्य यूग पर्व ; ई.पू. / ईसा–पूर्व
*近年頻繁に用いられるようになった;
西暦前50年
ईसा–पूर्व पचास वर्ष
西暦前8世紀の預言者
ई.पू.(ईसापूर्व) आठौं शताब्दीका भविष्यवक्ता
西暦前618年ころから西暦前536年までの期間
सा.यु.पू. ६१८ देखि ५३६ सम्मको अवधि
西暦前539年10月5日か6日の晩
सा.यु.पु. ५३९ अक्टोवर ५/६ तारिखको रातमा