政策
1. a policy; राजनीति ; नीति ; मुख्य विधि ;
経済(社会 / 産業 / 外交)政策
आर्थिक (/ सामाजिक / औद्योगिक / विदेशी) नीति
国家の政策
राज्यको नीति ; राजनीति
政策決定機関
नीति निर्धारण गर्ने संघ
農業政策を立てる
कृषिनीति निर्धारण गर्नु
党の政策に従う
राजनैतिक दलको नीति मान्नु
政府は強気で政策を進めた
सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
複合語