生産
1. production; उत्पादन ; उब्जा ; पैदावार ; उपज ; उब्जनी ; उत्पन्न फल ;
大量生産
समूहोत्पादन
生産の減少
उत्पादनको ह्रास
生産を高める
उत्पादन बढाउनु
生産を年で倍に上げる
पाँच वर्षमा उत्पादन दोब्बर गर्नु
連語
生産する
生産された
उत्पादित ; बनाइएको
大量の文書を生産する巨大な印刷工場
थुप्रै प्रकाशनहरू उत्पादन गर्ने ठूलाठूला छापाखानाहरू
連語
生産的
生産的な仕事(区域)
फलदायी काम (इलाका)
問題を解決するよう道理にかなった措置を講じたあとはより生産的な事柄に努力を傾けるのが最善だ
समस्या सुल्झाउन व्यावहारिक कदम चालिसकेपछि त्यसमै चिन्तित नभएर अझ फलदायी कामहरूमा ध्यान केन्द्रित गर्नु बेस हुन्छ ।
人間社会が円滑にまた生産的に機能するには協力関係が不可欠である
मानव समाज सुचारु र फलदायी रूपमा चल्न सहयोगको आवश्यकता पर्छ ।
それは彼の人生における最も生産的かつ創造的な時期だった
त्यो समय तिनको जीवनको सबैभन्दा उत्पादनशील र सृजनशील समय थियो ।
自分の行動を正当化しようとして平和を脅かすは非生産的だ
आफ्नो गलत व्यवहारको सफाइ दिन शान्ति भाँड्दा कसैको हित हुँदैन ।