UNOES日ネ辞書日本語⇄ネパール語辞書

成績

1. 〔学業の記録〕 a (school) record; स्कूलको विवरण ; कार्यसिद्धि ;〔試験などの結果〕 results; परिणाम ;〔成績の評価〕 a grade; a mark; अङ्क ; लब्धाङ्क ; प्राप्ताङ्क ;

  • 試験の成績

    जाँचको नतिजा (/ परिणाम) ; प्ररीक्षाफल

  • 彼は学校の成績がよい(悪い)

    ऊ पढाइमा राम्रो (नराम्रो) अंक ल्याउँछ ।

  • 試験の時だけ成績が気になる

    मलाई जाँचको बेला मात्र पढाइको चिन्ता हुन्छ ।

  • 彼女の成績は中の下だ

    उसको अंक औसतभन्दा (/ बीचकोभन्दा / माध्यमभन्दा) तल छ ।

  • 英語の成績が振るわなかった

    एंग्रेजीमा मेरो अंक राम्रो थिएन ।

2. 〔仕事などの成果〕 performance; नतिजा ; परिणाम ;〔出来栄え〕 a showing; फल ; परिणाम ;

  • 成績を上げる

    श्रेणी बढाउनु (/ विकास गर्नु) ; राम्रो श्रेणी प्राप्त गर्नु

  • 運動選手は良い成績を収めるために筋肉を絶えず使って訓練しなければならない

    एक जना खेलाडी आफ्नो खेलमा दक्ष हुनको लागि शरीरको कुनै भागको मांसपेशीलाई बारम्बार प्रयोग गरेर प्रशिक्षण दिनुपर्छ ।

複合語