UNOES 日本語・ネパール語辞典用例つき・無料

生死

life and (/ or) death; जीवन र मृत्यृ (/ मरण) ; जन्ममरण * 誕生と死;〔安否〕 safety; सुरक्षा ;〔運命〕 fate; भाग्य ; नसिप ; संयोग ;

  • 生死に関わる問題

    जीवन–मरणको (/ जीवन र मृत्यृको) सवाल

  • 生死の境をさまよう

    अधमरो हुनु

  • 生死をかけて助け合った

    आफ्नो ज्यानको बाजी लगाएर एक–अर्कालाई मदत गर्‍यौं ।

  • 彼の生死のほどはだれも知らない

    ऊ मर्‍यो कि मरेन कसैलाई पनि थाहा छैन ।