静止
1. a standstill; विराम ; थामिने (/ ठप्प) हुने काम ;
連語
静止する
役者たちはそこで一時静止した
पात्रहरू चलहल नगरी एकछिन टक्क अडिए ।
太陽の作り出す影は静止しない
घामले बनाउने छाया स्थिर रहिरहँदैन ।