UNOES日ネ辞書日本語⇄ネパール語辞書

性質

1. 〔生まれつきの気質〕 one's nature; disposition; स्वभाव ; स्वरूप ; बानी ; मनोभाव ; प्रकृति ;

  • 穏やかな性質

    शीतल (/ मधुरो / नरम / शान्त) स्वभाव

  • 性質がよい(悪い)

    राम्रो (नराम्रो) स्वभाव भएको

  • 思いやりは人間の性質だ

    सहनशीलता मानिसको विशेष गुण (/ असल स्वभाव / सच्चरित्र) हो ।

2. 〔物の本来の特性〕 a property; a nature; स्वभाव ; रूप ; प्रकृति ;

  • この性質の事柄

    यस किसिमका कुरा

  • 支払い時に控除される性質の納税法

    भुक्तानीकै समयमा लाग्ने कर कट्टा हुने प्रकृतिको भुक्तानी

  • ~の性質を帯びて ~

    को रूपमा

  • 流れることは水の性質だ

    बग्नु पानीको स्वभाव (/ सहज गुण) हो ।

  • 冷たいのは雪の性質だ

    चिसो हुनु हिउँको गुण (/ विशिष्टता / पहिचान) हो ।

  • 人間の持つ社会的な性質は言語に反映されている

    मानिस सामाजिक प्राणी हो भन्ने कुरा भाषाबाट प्रस्ट हुन्छ ।

  • この建材は火に強いという性質がある

    यो निर्माण–सामग्रिमा अग्निरोधक गुण (/ फाइदा / उपयोगिता) छ ।

  • 木陰を授けるのは木の性質だ

    शीतलता दिनु रूखको गुण (/ प्रकति / स्वभाव / धर्म) हो ।