青春時代
1. one's youth (/ younger days); adolescence; किशोरावस्था ; युवास्था ; जवानी अवस्था ; यौवनाअवस्था ;
青春時代の
बैंसालु ; नौजवान ; तरुण अवस्थाको ; युवास्थाको ; किशोरावस्थाको
青春時代に
बैंसमा ; चढ्दो उमेरमा ; किशोरावस्थामा ; युवावस्थामा
青春時代の盛り
बैंस ; यौवनको पूर्ण सौन्दर्य
青春時代はもう返ってこない
तिम्रो बैंस (/ युवास्था) कहिल्यै फर्केर आउँदैन ।
僕は青春時代に音楽に明け暮れた
मेरो युवावस्थामा मैले सँगीतमा सबै समय बिताएँ । ; मेरो युवावस्थामा म पूर्ण संगीतमा अवशोषित थिएँ ।