UNOES 日本語・ネパール語辞典用例つき・無料

盛衰

rise and fall; ups and downs; vicissitudes; उत्थान - पतन ; उत्थान र पतन ; उदयास्त ;

  • ローマ帝国の盛衰

    रोम साम्राज्यको उत्थान-पतन (/ उदयास्त)

  • 人生の盛衰

    जिन्दगीको उकाली–ओराली (/ उकालो र ओरालो)

  • 彼の人生には多くの盛衰があった

    उनको जीवनमा धेरै उतारचढाब (/ उत्थानपतन) आए ।