制する
1. 〔制御する〕 control; नियन्त्रणमा (/ वशमा) राख्नु ; नियन्त्रण (/ वश) गर्नु ; सम्हाल्नु ;〔制圧する〕 suppress; दमन गर्नु ; दबाउनु ;
事態を制する
परिस्थिति आफ्नो हातमा राख्नु
反乱を制する
विद्रोह दबाउनु (/ दमन) गर्नु
自分(怒り感情)を制する
/आफूलाई (आफ्नो रीसलाई / आफ्नो भावनालाई) सम्हाल्नु (/ काबूमा राख्नु)
笑わないよう制した
हाँसोलाई रोक्नु (/ दबाउनु)
2. 〔支配する〕 command; dominate; ~ माथि (/ मा) शासन गर्नु ; प्रभुत्व जमाउनु ; अधीन गर्नु ; ~ लाई अधिकारमा राख्नु ;〔制すること〕 ओगटाइ ;
世界を制する
विश्वमा शासन गर्नु
世のメディアは彼が制している
संसारको सञ्चार माध्यम त्यसकै मुठीमा छ ।
大英帝国は七つの海を制していた
बेलाइती साम्राज्य सात समुद्रमाथि प्रभुत्व जमाउँथ्यो ।