政党
1. a political party; ( राजनैतिक) दल (/ पार्टी) ;
保守(革新)政党
रूढिवादी (प्रगतिशील) पार्टी
連立政党
राजनैतिक दल गठबन्धन
所属政党
राजनैतिक आबद्धता
つの政党
पांच राजनैतिक दलहरू
新しい政党を結成する
नयाँ दल (/ पार्टी) बनाउनु
新しい政党ができた
नयाँ राजनीनिक दल (/ पार्टी) बन्यो (/ जन्म्यो / उत्पन्न भयो) ।
政党が政府にアジェンダを提出した
सात दलले विषयसूची सरकारलाई प्रस्ताव गरे ।
私はどの政党にも属する気はない
म कुनै पार्टीमा पनि संलग्न हुन चाहँदिनँ । ; म कुनै पार्टीमा पनि असंलग्न हुन चाहन्छु ।
複合語