UNOES 日本語・ネパール語辞典用例つき・無料

正当化する

justify~; ~ को सफाइ दिनु ; दोष प्रतिकार (/ दोष मुक्त) गर्नु ; योग्यता दर्शाउनु ; समर्थन गर्नु ;

  • 自分たちの行動を正当化しようとした

    तिनीहरूले आफ्नो कामको सफाई दिने कोसिस गरे ।

  • 良心の声は,間違った歩みを正当化するのをとどめてくれる

    अन्तस्करणको आवाजले गलत मार्गलाई सही ठान्नदेखि जोगाउँछ ।