UNOES 日本語・ネパール語辞典用例つき・無料

精通

連語
精通する
  • 政治問題に精通している

    राजनैतिक मामिलामा जानकार (/ परिचित) हुनु

    *जानकार हुनु は「情報通である」

  • あの大使はすべての件に精通している

    ती राष्ट्रदूत सबै विषयमा जानकार हुनुहुन्छ ।

  • パンフレットの内容に精通した

    मैले पर्चामा के-के लेखेको छ, सबै याद गरें ।

  • 彼はそこに書かれている事柄に精通していた

    तिनलाई त्यसमा लेखिएका कुराहरू राम्ररी थाह थियो ।

  • この書の筆者は当時の建築や風習に精通していた

    यस पुस्तकका लेखकले त्यतिखेरको कलाकृति र संस्कृतिबारे विस्तृत रूपमा जानेका थिए ।

  • 彼は聖書に十分に精通している

    उनी बाइबलसित पूरै परिचित (/ ज्ञाता) छन् ।