誓約
1. an oath; a vow; a pledge; शपथ ; वचनबद्धता ; किरिया ; क्रिया / क्रिया ; भाकल * 宗;
厳粛な誓約
गम्भीर वचनबद्धता (/ वाचा)
誓約を破る
शपथ (/ कसम / किरिया) तोड्नु (/ भङ्गयाउनु)
失敗をある程度恐れる気持ちは様な誓約に付き物である
々थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
連語
誓約する
誓約された土地(金額)
सङ्कल्पित जग्गा (रकम) ; प्रतिज्ञा (/ सङ्कल्प / वाचा) गरिएको जग्गा (रकम)
清めの)誓約をした者たち
भाकल गर्नेहरू
互いに対して誓約した夫婦
एकअर्कोप्रति वचनबद्ध भएका पति तथा पत्नी
誓約し合う
एकअर्कोप्रति वचनबद्ध हुनु
泥棒に神に誓約して言わせた
उसले चोरलाई देउटा भकाएर (/ देउताको किरिया हालेर) बोल्न लगायो ।
仕事がうまく行ったらパシュパティでたくさんの火を灯すと誓約した
उसले काम सिद्ध (/ सफल) भएमा पशुपतिमा लाख बत्ती बाल्न भाक्यो (/ बाल्ने भाकल गऱ्यो) ।
複合語