UNOES 日本語・ネパール語辞典用例つき・無料

世間

1. 〔世の中〕 the world; लोक ; दुनिया / दुनियाँ ; संसार ;

  • 世間一般の特徴(決まり/慣習)

    सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता (नियम / चलन)

  • 世間へ出る

    संसारमा जानु (/ निस्केर जानु)

  • 世間を騒がせる人

    भय–प्रसारक

    *専; सनसनीपूर्ण मानिस

  • そんなにのんびりしていたら世間は渡れない

    त्यस्तो निस्फिक्री (/ निश्चिन्त) मनोवृत्तिले संसार पार गर्न सक्दैनौ ।

  • 世間はそのことをよく知っている

    यो सबैले जान्दछ ।

2. 〔世の中の人 々 〕 people; the public; दुनिया / दुनियाँ ; आम जनता ; सर्वसाधारण मानिस ; मानिसहरू ; लोक ;

  • 世間は何て言うかな

    मानिसहरूले के भन्लान्?

  • 世間が何といういうかも考えるべきだ

    दुनियाले के भन्छ, त्यो पनि विचार गर्नुपर्छ ।

  • 彼のスキャンダルは世間に知れ渡った

    उसको (नराम्रो) चर्चा संसारमा फैलियो (/ व्याप्त भयो) ।

  • 世間全体が自分に敵対していると彼女は感じた

    सबै मानिसहरू उसको विरूद्धमा छन् भन्ने उसलाई लाग्यो ।

3. 〔交際 / 活動の範囲〕

  • 世間が広い(狭い)

    चिनाजाना धेरै (थोरै) छ