堰
〔ダム〕 a dam; ड्याम * ネ英; बाँध ; जलावण ; तटबन्ध ;〔小さな低いダム〕 a weir; डिल ; आली ; धुर ;
堰を作る
ड्याम लगाउनु (/ बनाउनु) ;
堰が破れる
बाँध टुट्नु (/ भत्किनु)
水田に堰を設けた
हिल्याएको खेतमा उसले आली (/ डिल / धुर) लगायो ।
彼は堰を作って流れる水を押さえた
उसले आली (/ धुर) लगाएर बग्न लागेको पानी थाम्यो (/ टिकायो / थमौती गर्यो) ।
堪忍袋の緒が切れた
मेरो धैर्यको बाँध टुट्यो ।
*字:「私の辛抱の堰が切れた」
複合語