UNOES 日本語・ネパール語辞典用例つき・無料

咳

a cough; खोकी ; कफ * ネ英;

  • から咳

    सुका खोकी

  • 咳をする

    खोक्नु ; ख्वाङख्वाङ (/ ख्वाकख्वाक) गर्नु

  • こんこん咳をする

    ख्वाङख्वाङ (/ ख्वाकख्वाक) खोक्नु

  • 咳を払う 〔とりわけ痰を出すこと〕

    कफ खकारिनु (/ खकार्नु) ;खोकेर घाँटीबाट खकार निकाल्नु ; ख्वाक्क खकार्नु

  • 咳を静める

    खोकीलाई कम गराउनु ; खोकीलाई शान्त पार्नु

  • 咳が続いた

    खोकी जारी रहयो ।

  • 咳をする時は口を覆うなど配慮してください

    खोक्दा मूख छोप्ने आदि कुरामा चेतनशील हुनुहोस् ।

  • 咳が出始めてどれくらいになりますか

    तपाईंलाई कहिलेदेखी खोकी लागेको हो?

  • 感染後,咳やたん,発熱などの症状が現れる

    “संक्रमण” भएपछि खोकी, खकार, ज्वरो जस्ता लक्षणहरू देखा पर्दछन् ।

  • 昨日から咳がひどく出る

    हिजोदेखि मलाई धेरै खोकी लाग्दैछ ।

複合語