席
1. 〔座席〕 a seat; सिट * ネ英; मेच ;
予約(指定)席
आरक्षित (/ सुरक्षित) सीट
老人優先席
वृद्ध सीट
席を半分譲ること 敬意の恭しさの表れ
अर्धासन *
席を予約する
सीट सुरक्षित राख्नु
席を離れる
आफ्नो सीट छोड्नु
全員が各自の席についた
सबै जना आ–आफ्नो मेचमा बसे ।
席についてください
आफ्नो ठाउँमा बस्नुस् ।
どっかと席についた
ऊ आवाज गरेर मेचमा बस्यो ।
席をとっておいてくれ
मेरो ठाउँ रोकिदेओ ।
彼は今席を外している
उहाँ अहिले बाहिर जानुभएको छ ।
席に戻ってよい
तिमी आफ्नो सीटमा गएर बस्न सक्छौ । ; तिमी आफ्नो सीटमा फर्कन सक्छौ ।
ちょっと席を外していただけませんか
एकछिन बाहिर जान सक्नुहुन्छ
プログラムの途中は自分の席に座ってください
कार्यक्रमको दौडान आफ्नै सिटमा बसिरहनुहोस् ।
2. 〔会 / 式などの場所〕
宴会の席で
भोजमा
席をあらためて話し合おう
अर्को पटक कुरा गरौं । ; अर्को समय लिएर कुरा गरौं ।
慣用表現
〔地位〕 a position; a place; पद ;
学校で教える席が一つ空いている
स्कूलमा एउटा सिकाउने पद खाली छ ।