UNOES日ネ辞書日本語⇄ネパール語辞書

責任者

1. the person in charge of~; a coordinator; संयोजक ; जिम्मवार व्यक्ति ; म्यानेजर * ネ英;〔支配者〕 the boss; the manager; हाकिम ; मालिक ;

  • 調査(老人ホーム)の責任者

    अध्ययनअनुसन्धानका (आरोग्यभवनको) निर्देशक

  • 責任者の許可を得て

    म्यानेजरसित (/ हाकिमसित) अनुमति मागेर

  • まず責任者に話すよう努力する

    सुरुमा मुख्य व्यक्‍तिसित कुराकानी गर्ने प्रयास गर्नु

  • 責任者か担当者の方とお話ししたいのですが

    प्रबन्धक वा रेखदेख गर्ने अरू कुनै व्यक्‍तिसित कुरा गर्न सकिन्छ कि

  • 彼らはきちんとした服装をしグループの責任者に協力的だった

    तिनीहरूले सुहाउँदो पहिरन लगाएका थिए अनि टोलीमा नेतृत्व लिइरहेकाहरूलाई सबैले सहयोग गरेका थिए ।