石鹸
1. 〔固形の〕 soap; a bar of soap; साबुन ;
家庭用石けん
घरजमको लागि साबुन ; घरमा प्रयोग गरिने साबुन
洗濯用石鹸 固形で丸型の
साबुनको डल्लो *
石鹸の泡
साबुनको फिँज (/ गाज)
石鹸でぶくぶく泡を立てる
गजगज फिँज काढ्नु
石鹸で服を洗った
साबुनले लुगा धोइयो ।
石鹸で手の汚れを落とす
साबुनले हात धुनु (/ सफा पार्नु)
この石鹸はよく泡が立つ
यो साबुनबाट धेरै फिँज निस्कन्छ ।
彼は石鹸を使わずに水浴びした
उनले खलक्क नुहाए ।
複合語