UNOES 日本語・ネパール語辞典用例つき・無料

説教

1. 〔宗教上の〕 a sermon; ( आध्यात्मिक / धार्मिक) प्रवचन ; उपदेश ; अर्ती ; धर्मोपरदेश ;

  • 彼の説教は篤信に満ちていた

    उनको प्रवचन (/ व्याख्यान) भक्तिको भावनाले ओतप्रोत (/ भरिपूर्ण / परिपूर्ण / व्याप्त) थियो ।

連語
説教する

2. 〔小言〕 a scolding; गाली ; डाँट ;〔教え諭すこと〕 preaching; प्रचार ; भाषण ;

  • おえ,いつもの説教だ

    उफ! उही बासी कुरा ।

  • お説教はやめてくれ

    मलाई नपिलाओ ।

  • またお説教か

    ओहो, फेरि गाली खाने?

  • つまりだな,年寄りたちが説教たれたら小さくうなずいて「はい」って言ってやれ,それから自分の好きなようにしてりゃ良いんだよ

    के भने नि, ठूलाबडाले अर्ती–उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छ, हस् भनिदे अनि त्यसपछि आफूखूसी गर् ।

連語
説教する
  • 無理に説教する

    उपदेश पिलाउनु ; जबरजस्ती अर्ती–उपदेश दिनु

  • お説教を食らう(説教される)

    गाली खानु

  • 親が君に説教するよ

    तिम्रा आमाबाबुले तिमीलाई भाषण छाँट्छन् ।

複合語