UNOES日ネ辞書日本語⇄ネパール語辞書

狭い

1. 〔幅が〕 narrow; साँगुरो / साँघुरो ; घचिलो ;〔面積が〕 small; सानो ;

  • 狭い道

    गल्छी ; साँगुरो (/ कोप्चो / कम फराकिलो) बाटो

  • 狭い橋

    सानो (/ साँगुरो / कोप्चो) पुल

  • 狭い家(部屋)

    साँगुरो (/ घचिलो / सङ्कुचित / धेरै नअटाउने) घर (कोठा)

  • 狭い井戸

    साँघुरो कुवा

  • 狭い門を通って入る

    साँघुरो ढोकाबाट भित्र पस्नु

  • 狭い空間を有効活用する

    सानो ठाउँको सदुपयोग गर्नु

  • 日本は狭い国だ

    जापान सानो देश हो ।

  • それに僕が狭き道を通ろうともがく間にお前はのように偉そうに歩き回っている ’’

    VIP“” यहाँ म साँघुरो बाटोमा हिंड्न सकभर गर्दैछु तँ चाहिं भी आइ पी मानिसजस्तै फुइँ लाउँदै हिड्छस् ।

2. 〔考えなどが〕 सानो ; साँगुरो ;

  • 了見の狭い人

    सानो मनको मान्छे ; साँगुरो चित्तको मान्छे

  • 狭い考え方

    साँगुरो (/ सङ्कीर्ण / अनुदार) विचार

  • 愛情の点で狭くなっている

    तिमीहरू आफ्नै स्नेहमा साँगुरिएका छौ ।

  • 視野の狭い人だ

    उहाँको दृष्टि साँगुरिएको छ ।