UNOES日ネ辞書日本語⇄ネパール語辞書

狭苦しい

1. small and uncomfortable; cramped; साँगुरो / साँघुरो ; घचिलो ;

  • 狭苦しい部屋

    साँघुरो (/ घचिलो / सङ्कुचित / घच्चपच्च हुने) कोठा

  • 狭苦しい考え方

    साँगुरो (/ सङ्कीर्ण / अनुदार) विचार

  • 心が狭苦しい人

    सानो मनको मान्छे ; साँगुरो चित्तको मान्छे

  • この住まいは私たちにとって狭苦しい

    हामी बसेको यो ठाउँ हाम्रो निम्ति साह्रै साँगुरो भयो ।