UNOES日ネ辞書日本語⇄ネパール語辞書

迫る

1. 〔距離が近くなる〕 approach; नजीक आउनु ; नजीक पुग्नु ;

  • 眼前に迫った危険を前になすすべを知らなかった

    आसन्न (/ नजीकै आइपुगेको / निकटवर्ती) खतरा देखेर मैले केही गर्न सकिनँ ।

2. 〔ある時刻が近付く〕 नजीक आउनु ; नजिकिँदै आउनु ; चाँडै आउनु ;

  • 時間が迫った

    मसँग समय थोरै छ । ; बाँकी समय थोरै भइसक्यो । ; मेरो समय झन्डै गइसक्यो ।

  • 締め切りが迫っている

    म्याद सिद्धिन लाग्यो । ; म्याद सिद्धिदै गएछ ।

  • 試合はあと週間後に迫った

    गेमसम्म एक हप्ता मात्र बाँकी छ ।

  • その前段階を印付ける出来事はわずか年後に迫っていた

    5त्यो पहिलो चरण सुरु भएको संकेत गर्ने घटना घट्न पाँच वर्ष मात्र बाँकी थियो ।

3. 〔詰まって苦しくなる〕

  • 彼女は悲しさに胸が迫った

    शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।

4. 〔相手に強く求める〕 press~for; ~ लाई करमा पार्नु ; दबाउनु ; दबाव दिनु ;

  • 彼に負債の支払いを迫った

    उसले तिनलाई ऋण फर्काउन बाध्य गरी ।