責める
1. 〔非難する〕 reproach; blame; ~ मा (/ माथि) आरोप (/ दोष) लाउनु (/ लगाउनु) ; ~ को (/ लाई) दोष लाउनु ; निन्दा गर्नु ;〔しかる〕 scold; हप्काउनु ; धिक्कार्नु ; कराउनु ; गाली गर्नु ;
責める良心
दोषी (/ धिक्कार्ने / सताउने) अन्तस्करण
責める口実
निहूँ ; न्यूँ ; बहाना
我が身を責める
आफूमाथि दोष लाउनु ; आफूलाई धिक्कार्नु
~で責められないようにする ~
मा दोष भेट्टाउने मौका नदिनु
何やっても駄目だから自分を責めた
जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्काऱ्यो (/ धिक्कार गऱ्यो / निन्दा गऱ्यो) ।
よく父は私がもっと稼げたはずだと責めた ’
तैंले कति कमाउथिस् भन्दै मेरो खिल्ली उडाउने गर्नुहुन्थ्यो ।
彼らは彼を責める口実を探そうとした
तिनीहरूले तिनको विरुद्धमा केही निहुँ खोज्नलागे ।
2. 〔厳しく要求する〕 urge (press); साह्रो गरी अनुरोध गर्नु ;〔ねだる〕 pester; सताउनु ; पिर्नु ;
金を払えと責められる
पैसा तिर्न बिन्ती (/ आग्रह) गरिनु
3. 〔苦痛を与える〕 torture; torment; सताउनु ; यातना (/ तीव्र पीडा / यन्त्रणा) दिनु ;