UNOES 日本語・ネパール語辞典用例つき・無料

蝉

a cicada; a locust; झ्याउँकिरी ; साउने कीरो * 字:「サウン月の虫」; झिल्ली ;

  • 蝉の声

    झ्याउँकिरीको आबाज

  • 蝉の抜け殻

    झिल्लीको छाला (/ बोक्रो)

  • 蝉が鳴いている

    झ्याउँकीरी बास्दैछन् ।

  • 蝉が鳴いて,夕方になったと百姓たちは家に帰っていった

    झ्याउँकिरी बासेपछि साँझ पर्‍यो भनी खेतालाहरू घरतर्फ लागे ।